ठुलापोखराको धैरेनीमा आगलागी

अर्घाखाँचीडट्कम संवाददाता
ठुलापोखरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखराको धैरेनीमा  आगलागी भएको छ । 
धैरेनीका भिम बहादुर सेनको गोठमा आगलागी भएको हो । 
गोठमा हुँदा करिव २ लाख ६३ हजारको नोक्सान भएको बताइएको छ । 

अन्य समाचारहरु