भुमिकास्थान ७ मा रहेका विद्यालयहरुकाे अन्तरक्रिया कार्यक्रम कमलीपाेखरामा सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका शिक्षा शाखा कार्यलयकाे आयाेजनामा वाड नं ७ मा रहेका विद्यालयका प्रअ अध्यक्ष र अभिभावकहरुकाे लागि आज १ दिने अन्तरक्रिया कार्यक्रम कमलीपाेखरामा सम्पन्न भएको छ।

अन्य समाचारहरु