अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं । ढिकुरा समाज अर्घाखाँची काठमाडौको आयोजनामा भेला तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
गोदावरीमा सम्पन्न भएको भेला तथा बनभोज कार्यक्रममा ढिकुरा घर भइ हाल काठमाडौ बसोबास गर्ने दर्जनौ ढिकुराबासीको उपस्थिती रहेको थियो ।