अर्घाखाँचीडट्कम संवाददाता
सिद्दारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड न ११ सिद्दाराको ढुङ्गेसेरामा सामुदायिक स्वास्थ केन्द्रको उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
सिद्दाराको ढुङ्गेसेरामा सामुदायिक स्वास्थ केन्द्रको उदघाटन तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।