केरुङ्गामा राशिप स्मृति प्रतिष्ठानको वरिष्ठ नेता रामचन्द्र पौडेलद्दारा उद्घाटन, कांग्रेस बिशाल सभा सम्पन्न (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
केरुङ्गा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङ्गामा स्थापित राशिप स्मृति प्रतिष्ठानको बिशाल जनसहभागीताको बीच उद्घाटन गरिएको छ । 
राशिप स्मृति प्रतिष्ठानको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । 
रासिपको भबन उदघाटन कार्यक्रममा युवा नेता गगन कुमार थापा, केन्द्रीय सदस्य मान बहादुर बिक पुष्पा भुसाल, दिपक गिरी, पुर्व केन्द्रीय सदस्य रेबती प्रसाद भुसाल, नेता डाक्टर राम बहादुर बिसि, नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कान, पुर्व सभापति कमल प्रसाद भुसाल, केन्द्रीय सदस्य जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पान्डे, उपसभापति शान्ता भन्डारी, नेपाल तरुण दलका महासचिब भुपेन्द जग शाही, जिल्ला सचिब छबिलाल पौडेल बिस्नु प्रसाद भुसाल, प्रदेश सासद निर्मला क्षेत्री, कोषाध्यक्ष कृस्न बहादुर ज्ञवाली, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का सभापति केसब कुवर, २ का अध्यक्ष तथा पाणिनी गाउँपालिका अध्यक्ष अच्युत गौतम, महासमिति सदस्य सुर्य प्रसाद अधिकारी, केशब श्रेष्ठ यादब घिमिरे, डाक्टर जयबहादुर टन्डन, देबराज श्रेष्ठ, मिरा पान्डे, माहाधिबेसन प्रतिनिधि तथा छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, नेपाल बिधार्थि संघका केन्द्रीय उपाध्यक्ष प्रकाश राना, युवा नेता बिस्नु पोख्रेल, तुलसा देबि श्रेष्ठ, नेपाली जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, जिल्ला सदस्य नेत्र प्रसाद भट्टराई, माधब पौडेल पिताम्बर खनाल, वाबुराम पौडेल, अनिता ज्ञवाली, तरुण दलका अध्यक्ष नारायण खड्का लगायतका दर्जनौं केन्द्रीय नेताहरु सहभागी रहेको थियो । 

अन्य समाचारहरु