चुत्राबेसीबाट कुर संखेटारी जाने बाटोमा अपांगता युवा कृष्ण प्रसाद भुसालले शुरु गरे स्टेसनरी ब्यबसाय

प्रकासित मिती: ७ चैत्र, २०७५
अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा साथी साकोसका अपांगता भएका सदस्य कृष्ण प्रसाद भुसालले युवा तथा साना स्वरोजगार व्यावसायी कोष अन्तर्गतको सहुलियत कर्जाबाट सन्धिखर्क २ चुत्राबेसीबाट कुर संखेटारी जाने बाटोमा स्टेसनरी ब्यबसाय शुरु गरेका छन् । 
 आफू अपांग भएपनि केहि गर्नुपर्दछ भन्ने हिम्मतका साथ आफुले ब्यबसाय शुरु गरेको भुसालले बताए । 
ब्यबसायको उद्घाटन सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले गरेका थिए । 

अन्य समाचारहरु