सन्धिखर्कमा ३९० घण्टे माेटरसाइकल मेकानिक, इलेक्टिसियन र प्लम्बिङ तालिम शुरु (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एग्राे फरेष्टी पाेलिटेक्निक इन्ष्टिच्युट मथुराकाे आयाेजनामा ३९० घण्टे माेटरसाइकल मेकानिक, इलेक्टिसियन र प्लम्बिङ तालिम शुरु भएको छ । 
तालिमको सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गरेका थिए । 
यस्तै तालिममा माेटरसाइकल मेकानिक, इलेक्टिसियन र प्लम्बिङ गरी ६० जनाको सहभागीता रहेको छ ।  

अन्य समाचारहरु