बाँगीको आल्सामारीमा प्रगतिशील महिला कृषक समूहको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
आल्सामारी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड ५ बाँगीको आल्सामारीमा प्रगतिशील महिला कृषक समूहको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
सार्बजनिक सुनुवाइ कार्यक्रम कमला खड्काको अध्यक्षता, अतिथी भगवता पाण्डे, भुमिकला बिसी र  मधु खड्काको सन्चालनमा शनिबार सम्पन्न भएको हो ।
कुबिकेको पुरक अनुदानमा सन्चालित कार्यक्रम अनुदान १४ लाख समुहको लगानी १२ लाख रहेको छ ।  
२ वर्षको काम सम्पन्न गरि अन्तिम सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।  

अन्य समाचारहरु