अर्घाखाँचीमा परफेट जोन कम्पनीका पानी छान्ने मेसीनको कारोबार सुरु

श्याम घिमिरे 
सन्धिखर्क चैत्र ११ अर्घाखाँची – जर्मनी प्रबिधिद्वारा उत्पादीत भारतको पन्जाबमा बनेको आरो प्रविधिबाट सतप्रतिशत पानी प्युरिफाई गरिने परफेट जोनका विभिन्न मुल्यका वाटर फिल्टर मेसिनको अर्घाखाँची जिल्लाको अधिकृत बिक्रेता मिश्र सप्लायर्सले सन्धिखर्कमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो कारोबार सुरु गरेको जनाएको छ । 
पत्रकार सममेलनमा परफेट जोनका नेपालकालागी सिनियर मार्केटिङ् अफिसर अरुण पौडेलले कम्पनि र त्यसबाट उत्पादीत वाटर फिल्टरहरुको बारेमा जानकारी गराएका थिए ।
त्यस्तै मिश्र सप्लायर्सका प्रोप्राईटर प्रदिप मिश्रले जिल्लाबासीहरुलाई स्वस्थ्य र शुद्ध पिउने पानीको प्रयोग गरी दृघजिबनयापन जिउन सहयोग पुगोस भनेर आफुले ब्यापार संगै सामाजीक भावनाले यो व्यवसाय सुरु गरेको बताए । हाल मिश्र सप्लायर्सले सन्धिखर्क नगरपालीका १ हललाईबाट सेबा सुबिधा दिदै आईरहेको छ ।

अन्य समाचारहरु