डिभर्नाको झेडीमा बाख्रा पालन तालीम संचालन

अर्घाखाँचीडट्कम संवाददाता 
झेडी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ डिभर्ना झेडीमा बाख्रा पालन तालीम संचालन भएको छ । 
मथुराको एग्रोफरेस्टि पोलिटेक्निक ईन्स्टिच्युटको आयोजनामा ३९० घण्टा अवधि बाख्रा पालन तालीम शुरु भएको हो ।
बाख्रा पालन तालीममा दर्जन बढी किसानहरुको सहभागीता रहेको छ ।  

अन्य समाचारहरु