सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अन्तर्गत बजार ब्याबथापन तथा गाडी पार्किङ सम्बन्धित छलफल तथा बैठक सन्धिखर्क नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
नगरपालिका का उप प्रमुख तथा संयोजक ठाकुर कुमार बिक किशोर को अध्यक्षता नगरप्रमुख कमल प्रसाद भुसाल को प्रमुख अतिथ्यता मा भएको छलफलमा बजार ब्यबस्थापन पार्किङ ब्यबस्थापन लगाएतका बिषयमा छलफल केन्दित रहेको थियोे ।
छलफलबाट सन्धिखर्क नगर बासिको रहर सुन्दर र समृद्ध सहर बनाउने नगरपालिकाको परिकल्पना लाई सार्थक बनाउन सम्पुर्ण संघ सस्था हरुले आ आफ्नो तह बाट प्रतिबद्धता गर्ने ।
सन्धीखर्क नगरपालिका बजार ब्याबस्थापन कार्यबिधी २०७५ प्रस्तुत भएको मा सरोकार वाला हरु को सुझाव लाई समाबेस गरि कार्यन्यन गर्ने निणय गरिएको प्रमुख प्रसासकिय अधिकृत निरज पौडेलले जानकारी दिनु भयो ।छलफलमा सरोकारवाला हरुको उपस्थिति रहेको थियोे ।
निम्न अनुसार को निणय गरेको छ:-
(१) सन्धिखर्क नगर बासिको रहर सुन्दर र समृद्ध सहर बनाउने नगरपालिकाको परिकल्पना लाई सार्थक बनाउन सम्पुर्ण संघ सस्था हरुले आ आफ्नो तह बाट प्रतिबद्धता गर्ने निणय गरियो ।
(२) सन्धीखर्क नगरपालिका बजार ब्याबस्थापन कार्यबिधी २०७५ प्रस्तुत भएको मा सरोकार वाला हरु को सुझाव लाई समाबेस गरि कार्यन्यन गर्ने निणय गरियो।