नुवाकोटको चिदिचौरमा खेल मैदान शिलान्यास कार्यक्रम सम्पन्न (भिडियो तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
चिदिचौर, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोटको चिदिचौरमा खेल मैदान शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
चिदिचौर खेलमैदानको शिलान्यास पुर्ब उपप्रधानमन्त्री एबम सांसद टोपबहादुर रायमाझीले गरेका थिए ।

अन्य समाचारहरु