अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा होटल तथा रेष्टुरेञ्ट व्यवसायी संघ अर्घाखाँचीको नव निर्मित भवनकाे उद्घाटन, ५ औ जिल्ला अधिबेशन तथा १० औ साधारण सभा सम्पन्न भएको छ ।
हाेटल तथा रेष्टुरा व्यावसायी संघ अर्घाखाँचीकाे दशाै साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशनको अवसरमा संघकाे नव निर्मित भवनकाे पूर्व उपप्रधानमन्त्री टाेपबहादुर रायमाझीले उद्घाटन गर्नुभयाे ।