वाङ्लामा वार्ड स्तरिय भलिबल र क्रिकेट खेल सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङ्लामा वार्ड स्तरिय भलिबल र क्रिकेट खेल सम्पन्न भएको छ ।
वार्ड स्तरिय भलिबल र क्रिकेट खेलको कार्यक्रम नगरप्रमुख काङ्ग्रेस पुर्ब सभापति तथा नगरप्रमुख कमल प्रसाद भुसालले उदघाटन गरेका थिए ।  अध्यक्ष राजेन्द्रप्रसाद भुसाल लगायतका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।  

अन्य समाचारहरु