खाचिकोटको फुदबाङमा जेनिथ इङ्लिश बोडिङ स्कुलको बार्षिक नतिजा प्रकाशन तथा अभिभावक भेला सम्पन्न (तस्बिर सहित)

(प्रकासित मिती: २०७५ चैत्र ३०, शनिवार) 

अर्घाखाँचीडट्कम संवाददाता 
फुदबाङ, अर्घाखाँची ।  जिल्लाको सन्धिखर्क वार्ड नम्बर ७ खाचिकोटको फुदबाङमा जेनिथ  इङ्लिश बोडिङ स्कुल  फुदबाङको बार्षिक नतिजा प्रकाशन तथा अभिभावक  भेला सम्पन्न भएको छ्। 
लक्षमण भुसालको सन्चालन, मेहर सिङ के.सीको  अध्क्ष्यतामा चलेको सो कार्यक्रम  प्रमुख अतिथी  थम्मन केसी  बिशिष्ठ अतिथी सिधि राज भट्टराइ तथा अन्य  अथितीहरु कृश्न प्रसाद भुसालको उपस्थिति  रहेको सो  कार्यक्रम  अभिभावक  बलराम मरासिनि ,भेष राज अधिकारीले  शुभकामना  मन्तब्य  राख्नु भएको थियो। 
जेनिथ  इङ्लिश बोडिङ स्कुलको सो नतिजा प्रकाशन कार्यक्रममा   बर्ष भरी सन्चालन गरेका  बिबिध  बिधाहरुमा अब्बल देखिएका  बिधार्थीलाइ  पुरस्कृत गरेको छ्।
 बोडिङ्ले आगमी बैसाख २ गते देखि भर्ना अभियान सन्चालन गर्ने   र घर दैलो अभियान   सग सगै  गर्ने भएको छ्। यसै गरी बोडिङ ले आफनै  गाडि  सन्चालन  गर्ने भएको छ्। 
तस्बिर अर्घाखाची डट कम्। 

अन्य समाचारहरु