अर्घाखाँचीडट्कम संवाददाता
बुटवल । अर्घाखाँची जुकेना रुपन्देही सर्म्पक समाजको नयाँ साल २०७६ को क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको छ ।
बुटवलको होटल हिलटाउनमा एक कार्यक्रमका बिच क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न भएको हो ।
बिमोचन कार्यक्रममा रास्ट्रिय लोक दोहोरी गायीका शान्ति श्री परियार समेतको उपस्थित रहेको थियो ।