सन्धिखर्कमा वन्यजन्तु संरक्षणका लागी २४ औँ राष्ट्रिय वन्यजन्तु सप्ताह २०७६ र्‍याली (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा डिभिजन बन कार्यालय अर्घाखाँचीले वन्यजन्तु संरक्षणका लागी २४ औँ राष्ट्रिय वन्यजन्तु सप्ताह २०७६ र्‍याली कार्यक्रमको आयोजना गरेको छ । 
बन बचाऔ भावी पुस्तालाई बन्यजन्तु देख्ने अवसरबाट बन्चित नगरौ भन्दै २४ औ राष्ट्रिय बन्यजन्तु सप्ताहको कार्यक्रम सन्धिखर्कमा आयोजना गरिएको हो । 
वैशाख ४ गतेसम्म चल्ने २४ औँ राष्ट्रिय वन्यजन्तु सप्ताह २०७६ र्‍यालीले बजारका विभिन्न भागमा परिक्रमा गरेको थियो ।  

अन्य समाचारहरु