सन्धिखर्कमा सम्भाव्य उधमीहरुको लागि उधमसिलता विकास सम्बन्धी १० दिने तालिम शुरु

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले तालिममा सिकेका कुरा ब्यहारमा उतार्न आग्रह गर्नु भएको छ ।
सम्भाव्य उधमीहरुको लागि उधमसिलता विकास सम्बन्धी १० दिने तालिमको सन्धिखर्कमा उदघाटन गर्दै नगरप्रमुख भुसालले बेरोजगारी समस्या समधान गर्ने तर्फ नगरपालिका लागि रहेकोले तालिम तालिममा मात्र सिमित नभई ब्यवहारिक बनाउन आग्रह गर्नु भयो ।
आधोगिक ब्यवसाय बिकास प्रतिष्ठान बुटबल र देउराली टेक्निकल कलेज अफ टेक्नोलोजीले संयुक्त रुपमा आयोजना गरेको तालिम उदघाटन गर्दै नगरप्रमुख भुसालले यस्तो कुरा बताउनु भएको हो ।
कार्यक्रम मुकुन्द ज्ञवालीको अध्यक्षता मदन नेपालीको सन्चालन बासुदेव बिश्व कर्माको स्वागत मन्तब्य सरिता ज्ञवालीको सहजिकरणमा उदाटन सकिएको हो ।

अन्य समाचारहरु