अर्घामा अन्तिम सार्वजनिक सुनुवाई तथा पशु स्वास्थ्य शिविर सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता  
अर्घा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर वार्ड न ९ अर्घामा अन्तिम सार्वजनिक सुनुवाई तथा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  
बुधवार अर्घा सानाकिसान कृषि सहकारी संस्था(दूध उत्पादन उप-आयोजनाको) मा सम्पन्न अन्तिम सार्वजनिक सुनुवाई तथा पशु स्वास्थ्य शिविरमा नगरप्रमुख कमल प्रसाद भुसालको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु