सिमलपानीको श्री प्रभाकर माध्यमिक बिद्यालयको नव निर्मित भवन सिलन्यास कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता  
सिमलपानी, अर्घाखाँची बैशाख १२ ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १३ सिमलपानीको श्री प्रभाकर माध्यमिक बिद्यालयको नव निर्मित भवन सिलन्यास कार्यक्रम सम्पन्न भएको छ ।
श्री प्रभाकर माध्यमिक बिद्यालयको नव निर्मित भवनको नगर प्रमुख सुर्य प्रसाद अधिकारीले एक कार्यक्रमका बिच सिलन्यास गरेका थिए । 

अन्य समाचारहरु