अर्घाखाँचीडट्कम संवाददाता
डिभर्ना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ११ डिभर्नामा चौडिला, पाकुरिकारुख हुँदै डाँडाकटेरी जोड्ने मोटरबाटोको उद्घाटन भएको छ ।
डाडाकटेरी जोड्ने सडकको एक कार्यक्रमका बिच पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमझीले रिवन काटी उद्घाटन गरेका थिए।