अर्घाखाँचीका ईमानदार तथा कुशल निर्माण ब्यबसायी बासिन्दा काशी बस्याल

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा स्थायी बासिन्दा काशी बस्याल अहिले जिल्ला कै ईमानदार तथा कुशल निर्माण ब्यबसायीका रुपमा परिचित हुन सफल भएका छन् ।
लामो समय सम्म निर्माण ब्यवसाय गर्दै आएका बस्याल अहिले अर्घाखाँचीका कुसल निर्माण ब्यबसायी भएका हुन । उनले गरेका काम समयमा सम्पन्न हुने तथा गुरणस्तरिय काम गर्ने एक कुशल निर्माण ब्यवसायी हुन ।
अर्घाखाँची जिल्लाका अधिकाम्स सडक पिच देखि खानेपानी सडक बिधुत, पुलका काम गर्ने बस्याल अनुभवी तथा निकै सालिन भद्र निर्माण ब्यबसायीका रुपमा परिचित छन ।
नेपाल निर्माण ब्यबसायी संघ अर्घाखाँचीका सहअध्यक्ष तथा सागर निर्माण सेवाका प्रमुख समेत रहेका बस्याल नेपाली काङ्ग्रेसका प्रभाबसाली नेता समेत हुन । उनले हात हालेका बिकासका कामहरु निकै पार्दर्सि हुने तथा प्रभाबकारी हुने जिल्लाबासीको बुझाई छ ।

अन्य समाचारहरु