ठाडामा ट्राफिक सप्ताहको छैठौ दिन सवारी साधन चेकजाँच गरी टिप्पर चालकहरुलाई सडकमै प्रशिक्षण (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची बैशाख १९  । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको ठाडामा ट्राफिक सप्ताहको छैठौ दिन सवारी साधनको अबस्था बारे चेकजाँच गरी टिप्पर चालकहरुलाई सडकमै जम्मा गरी प्रशिक्षण दिनुको साथै जनचेतनामुलक पर्चा पम्लेट बिरतण कार्यक्रम सम्पन्न भएको छ ।   
ठाडा स्थित अस्थाई ट्राफिक प्रहरी पोष्टबाट खटिएको ट्राफिक चेकिङ टोलिले सवारी साधनको अबस्था बारे चेकजाँच गरी टिप्पर चालकहरुलाई सडकमै जम्मा गरी प्रशिक्षण दिनुको साथै जनचेतनामुलक पर्चा पम्लेट बिरतण गरीएको गरेका हुन् ।
अर्घाखाँची जिल्लामा जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले ट्राफिक सप्ताह मनाईरहेको छ । 

अन्य समाचारहरु