छत्रगन्जमा बाख्रापालन तालिम सम्पन्न

प्रकासित मिती: २३ बैशाख २०७६
अर्घाखाँचीडट्कम संवाददाता 
छत्रगन्ज, अर्घाखाँची। सिवाइसी नेपाल लघुबित्त बित्तिय संस्थाले यस संस्था संग आबद्ध भएका सदस्यलाई आत्मनिर्भर तथा व्यावसायि बनाउने उदेस्यले छत्रगन्जमा बाख्रापालन तालिम सम्पन्न गरेको छ । 
तालीममा ४३ जना कृषक सदस्यको सहभागीता भएको थियो । उक्त तालिमको सहजीकरण बाख्रा प्राबिधिक सुरेस अधिकारिले गर्नुभयको थियोे । 
यस तालिममा सहभागी कृषक सदस्यले यश तालिमले आफुहरुलाई बाख्रापालान व्यावसायि बन्न थप उर्जा मिलेको बताउदै तालीम आयोजना गरेकोमा सिवाईसी नेपाललाई हार्दिक धन्यबाद प्रर्दान गरेका थिए ।

अन्य समाचारहरु