जुकेनाको शिवा दह मावीमा राजनैतिक हस्तक्षेप भएको भन्दै पठन पाठन बन्द

अर्घाखाँचीडट्कम संवाददाता 
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड न् ६ जुकेनामा रहेको श्री शिवा दह मावी जुकेनामा अनिश्चित समयको लागि पठन पाठन बन्द गरिएको छ । 
बिधालयको बिकास निर्माणमा राजनैतिक दलहरुबाट ठाडो हस्तक्षेप भएको भन्दै अध्ययनरत बिधार्थीहरुले सो को बिरुद्द बिधालयमा ठाडो राजनीतिक हस्तक्षेप बन्द गरी बिकास निर्माण कार्य अघी बढनु पर्ने भन्दै स्कूलको पठन पाठन अनिश्चित समयको लागि बन्द गरेका हुन् । 
बिशाल के.सी  र सरोज आचार्य जुकेना शिबादहका अनुसार  शुक्रवारदेखि गरिएको अनिश्चित पठन पाठन बन्द विधालय प्रभावित भएको छ ।  

अन्य समाचारहरु