खनको श्री किरण माबिमा ४३ औ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
खन,  अर्घाखाँची। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नं. ४ खनको श्री किरण माबिमा ४३ औ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।  
कार्यक्रममा शिक्षा सेवी, राजनैतिक कर्मी, स्थानीय अभिभावक, पुर्ब विद्यार्थी , लागायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु