अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ४ को अमराई र वार्ड नं. ४ को ठाडादहमा नगरस्तरिय अन्तर वडा खेलकुद प्रतियोगिता हुने भएको छ ।
अमराई र ठाडादहमा आगामी जेष्ठ १२ गते नगरस्तरिय अन्तर वडा खेलकुद प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा भलिबल, दौड, भाला लगायतका खेलकुद हुनेछन् ।