सिद्धाराको कानाचौरमा आगलागीबाट घरगोठ जलेर नष्ट, भैसी,गाई बाख्रा जलेर मरे

सागर महत 
सिद्धारा, अर्घाखाँची जेष्ठ १०  ।  अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ९ सिद्धाराको  कानाचौरमा आगलागीबाट घरगोठ जलेर नष्ट भएको छ। 
कानाचौरका स्थानीय प्रदिप रेस्मिको घरमा आगलागी हुँदा घरमा रहेको नगद,गरगहना,अन्नपात लत्ताकपडा जलेर नष्ट भएको छ ।
र गोठमा रहेका भैसी, गरु गाई बाख्रा जलेर मरेका छन । स्थानियका अनुसार घरमा खाना पकाउदै गर्दा आगो  लागेको हुन सक्ने अनुमान गरीएको छ ।  

अन्य समाचारहरु