अर्घाखाँचीमा गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइयो (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । गणतन्त्र दिवस को अबसरमा जिल्ला अस्पताल अर्घाखाँचीका बिरामीहरुलाई फलफुल बितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
गणतन्त्र दिवस जिल्ला समारोह समिति को अायोजनामा पलफुल बितरण गरिएको हो ।त्यस्तै प्रभात फेरि समेत गरिएको छ ।
 कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामि सन्धिखर्क नगरपालिका का उपप्रमुख ठाकुर कुमार बिक प्रमुख जिल्ला अधिकारी प्रेमलाल लममिछाने प्रहरी नायब उपरीक्षक नबराज मल्ल जिल्ला अस्पताल का प्रमुख जगन्नाथ तिबारि भुकम्प प्राधिकरण का बलराम मिश्र उधोग बाणिज्य सघका बरिस्ठ उपाध्यक्ष नेत्र प्रसाद भट्टराई सामाजिक ब्यक्तित्व हुमा बन्जाडे सामाजिक ब्यक्तित्व युवा ब्यबसाहि कृस्न भुसाल महिला नेत्रि हरु छमकुमारि खनाल बिजुला रायमाझी कमला भन्डारि पार्बता श्रेष्ठ सारदा खनाल उधोग बाणिज्य सघका तुल्सि खनाल जिबलाल बन्जाडे ब्यबसाहि राजेन्द्र जिसि उधोगि लक्ष्मण कडेल रुद्रप्रसाद श्रेष्ठ लगाएतको फलफुल बितरण कार्यक्रम मा सहभागी ता रहेको थियोे ।
त्यस्तै प्रभातफेरि तथा प्रबचन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर सर्माको अध्यक्ष ता प्रदेस सासद रामजि प्रसाद घिमिरे को प्रमुख अतिथ्यता भएको कार्यक्रममा सन्धिखर्क नगरपालिका का प्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि बहादुर पुलामि प्रमुख जिल्ला अधिकारी प्रेम लामिछाने सन्धिखर्क नगरपालिका का प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवालि प्रहरी नायब उपरीक्षक नबराज मल्ल सस्त्र प्रहरी नायब उपरीक्षक गोपाल जिसि राष्ट्रिय अनुसन्धान का प्रमुख लक्ष्मण चौधरि नेकपा का प्रतिनिधि भेषबहादुर केसि राष्ट्रिय जनमोर्चाका जिबनारायण खनाल समाजबादि का गोकर्ण थापा अन्तरपार्टि महिला सन्जाल का अध्यक्ष छमकुमारि खनाल लगाएतका नेता कर्मचारी जनप्रतिनिधि हरुले शुभकामना दिएका थिए ।
कार्यक्रम निमित्त जिल्ला समन्वय अधिकारी सकर प्रसाद भुसाल को स्वागत मन्तब्य शेषकान्त अोसनको सन्चालन मा भएको कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति का अध्यक्ष सिद्दि प्रसाद भुसाल पाणिनि क्याम्पस का प्रमुख बुद्धि भुसाल लगाएतको उपस्थिति रहेको थियो ।

अन्य समाचारहरु