सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा पालाै पशु कमाऔ धन, शुद्ध दुध स्वस्थ जीवन भन्ने नारा सहित विश्व दुध दिवस सम्पन भएको छ ।
सन्धिखर्क नगरपालिका अर्घाखाँची पशु शाखा को अायोजनामा भएको कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुसाल उपप्रमुख ठाकुर कुमार बिक प्रसासकिय अधिकृत गोबिन्द केसि लगाएत दूध ब्यबसाहि हरुको सहभागी ता रहेको थियोे ।