सन्धिखर्कमा दलित शसक्तिकरण सम्बन्धि २ दिने तालिम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ ले आयोजना गरेको दलित शसक्तिकरण सम्बन्धि २ दिने तालिमको समापन भएको छ । 
समापन कार्यक्रममा नगरप्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार बिक, वार्ड अध्यक्ष युवराज बन्जाडे, नगर सभा सदस्य लक्ष्मण पराजुली, बलु बिसी, आशा परियार, सुमित्रा मुखिया, प्रशिक्षक चुरामणि भुसाल, बिस्नु परियार, कुल बहादुर नेपाली, वार्ड सचिब कमल पोख्रेल लगायतको उपस्थिती रहेको थियो । 
तालिममा ५२ जनाको सहभागीता थियोे ।
कार्यक्रम वार्ड अध्यक्ष युवराज बन्जाडेको अध्यक्षता समाजसेवी नगरसभा सदस्य लक्ष्मण पराजुलीको सन्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु