अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ९ अर्घाको फलेपतमा सुन्तला पकेट क्षेत्र सम्वन्धि तालिमकाे सम्पन्न भएको छ ।
अर्घाको फलेपतमा सम्पन्न सुन्तला पकेट क्षेत्र सम्वन्धि तालिमको सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार विकले उद्घाटन गरेका थिए ।