हंसपुरको टिमुरेमा खसी बोकाको मासुको बजारीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
टिमुरे, अर्घाखाँचीड (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ७ हंसपुरको टिमुरेमा बाख्रा पालन समूह र स्थानीय सरोकारवाला निकाय बिच खसी बोकाको मासुको बजारीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
टिमुरेमा सम्पन्न बजारीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा दर्जन बढी स्थानिय महिलाहरुको सहभागीता रहेको थियो । 

अन्य समाचारहरु