खाँचीकोटमा बोयर जातको पाठी बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
खाँचीकोट (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा बोयर जातको पाठी बितरण कार्यक्रम  सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ द्वारा आयोजित पाठी बितरण कार्यक्रम दर्जन बढी स्थानिय किसानलाई बोयर जात को पाठी बितरण गरिएको थियो ।   
कार्यक्रममा वार्ड अध्यक्ष प्रितम थापा लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु