अर्घाखाँचीडट्कम संवाददाता
जगत, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीको जगतमा एक दिने पाठेघर क्यान्सर जाँच शिविर सम्पन्न भएको छ ।
जगतमा सम्पन्न एक दिने पाठेघर क्यान्सर जाँच शिविरमा दर्जनौ महिलाहरुले आफ्नो स्वास्थ्य जाँच गराएका थिए ।