ठाडामा पतन्जलि कृतीको विमोचन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची  (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको ठाडामा पतन्जलि कृतीको एक कार्यक्रमका बिच विमोचन कार्यक्रम सम्पन्न भएको छ । 
प्रा.डा. बिष्णुराज आत्रेयबाट रचित पतन्जली कृतीको एक कार्यक्रमका बिच विमोचन कार्यक्रम सम्पन्न भएको हो ।
कृति लोकार्पण पुर्ब उपप्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । 
प्रा.डा. विष्णुराज आत्रेयद्धारा लिखित पतन्जलि पुस्तक ऐतिहासिक, पौराणिक तथा सांस्कृतिक पुष्ठभूमिमा आधारीत  भएको छ ।
कार्यक्रममा नगर प्रमुख सुर्य अधिकारी लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु