अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा हात्तीपाइले राेग निवारण कार्यक्रम अन्तर्गत इन्डेमिक स्थानमा मर्विडिटि म्यापिङ कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा हात्तीपाइले राेग निवारण कार्यक्रम अन्तर्गत इन्डेमिक स्थानमा मर्विडिटि म्यापिङ कार्यक्रम अन्तर्गत अभिमुखिकरण प्रा. स्वा. के/ हे. पो स्तरिय कार्यक्रम सम्पन्न भएको हो ।