खाँचीकोटमा प्रधानमन्त्री राेजगार कार्यक्रम प्रारम्भ (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
खाँचीकोट (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा प्रधानमन्त्री राेजगार कार्यक्रम प्रारम्भ भएको छ । 
खाँचीकोटको किटनी र डिहीडाँडा मुनी पर्ने फर्जेङखोलामा वार्ड अध्यक्ष प्रितम थापाले एक कार्यक्रमका बिच प्रधानमन्त्री राेजगार कार्यक्रम प्रारम्भ गरेका थिए । 

अन्य समाचारहरु