नेकपा निकट छत्रदेव रुपन्देही युवा भेला तथा अधिवेशन बुटवलमा सम्पन्न, अध्यक्षमा राजन अधिकारी

अर्घाखाँचीडट्कम संवाददाता 
बुटवल (अर्घाखाँचीडट्कम) । नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट  छत्रदेव रुपन्देही युवा भेला तथा अधिवेशन आईताबर  बुटवलमा सम्पन्न भएको छ । 
सम्पन्न अधिवेशनवाट अध्यक्षमा राजन अधिकारी, बरीष्ठ उपााध्यक्ष कृष्ण पराजुली, उपाध्यक्ष दिपा पाण्डे, सचिव बासुदेव पाण्डे, सह सचिब शंकर पाण्डे र कोषाध्यक्षमा कमल न्यौपाने निर्वाचित भएका छन् । 
यस्तै सदस्यहरुमा हरि पन्त, राम प्रसाद पौडेल,मनिष पाण्डे,अजय लामिछाने,प्रकाश पन्थी,भेषराज पौडेल,घनश्याम पाण्डे,दिनेश पाण्डे,केशव पौडेल,रहिस अलि,शिव न्यौपाने,दिपक अधिकारी,पिताम्बर न्यौपाने,मनिष पाण्डे,अभिनब भुषाल,महेश पराजुली,बन्धना पाण्डे,सपना रायमाझी,सागर पन्थी,उपहार पाण्डे,नमराज पाण्डे,दिपक पाण्डे,ठाकुर पाण्डे,समुन्द्र पाण्डे,बिमल फुल्याल,चेतनारायण मरासिनी,भुवानन्द पाण्डे,गोविन्द बि.क.,मनिषा पाण्डे,मिनु भट्टराई,अशोक वस्याल लगायत रहेका छन् । 
अधिवेशन पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु