पाणिनी गाउँपालिका कृषिमा निर्भर हुँदै ( विषेश अन्तरवार्ता र तस्बिर सहित)

डिआरजी सुमन
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका कृषिमा निर्भर हुदै गएको छ ।
कृषि प्रणालीलाई आत्मसात गरेको पाणिनी गाँउ पालिकामा पछिल्लो समयमा विदेशीएका युवाहरु पनि आकर्षित भएका छन् ।
विगत लामो समयसम्म भारतमा नौकरी गरी हाल नेपाल फर्किएर कृषि पेसामा लागेर मनग्य आम्दानी गर्ने योजना वनाएका पाणिनी गाँउपालिका स्थित दिपक घिमिरेसँग अर्घाखाँची डटकम व्युरो डिआरजी सुमन दुर्गा फाटमा रहेको गोठ र खेतमा पुगी लिएको अन्तरवार्ता :

अन्य समाचारहरु