डिल्ली खनाल
सन्धिखर्क, अर्घाखाँची । गुल्मी जिल्ला रेसुङगा नगरपालिका निबासी लेक बहादुर कार्कीले समझौता अगाबै काम गुणस्तरीय गर्ने निर्माण ब्यबसायीको सुचिमा पर्छन ।
नेपाल बिधुत प्राधिकरणले निकालेका ठेक्कामा सबैभन्दा बढि बिलोमा काम गर्ने तर गुणस्तरीय काम गर्ने लाईन बिस्तार गर्ने तथा लाईन मर्मत गर्ने कार्की निकै अनुभवी निर्माण ब्यबसायीको सुचिमा पर्दछन् ।
गुल्मि पाल्पा रुपन्देही कपिलवस्तु अर्घाखाँचीमा अहिले कार्कीले बिधुतको काम गरेका छन । अधिकाम्स ठाउँको काम आफुले समयमा सम्पन्न गरेको उनले काम गरेका ठाउँका स्थानिय जनताले बताउछन ।
कार्की कपिलवस्तु हुँदै शितगंगा ठाडा सम्मको लाईन पनि निकै मिहिनेतका साथ कार्कीले गरेका छन । नेपाल बिधुत प्राधिकरण साबिकका लुम्बिनी अन्चल भर कार्कीले ठेक्का लिने र समयमा काम सम्पन्न गर्ने गुणस्तरीय काम गर्ने गरेका छन ।
कार्की ठेक्का पट्टासँगै सामाजिक काममा पनि ब्यस्त छन । गाउँका पिडित असाहयहरुलाई उनेले खुलेर सहयोग गर्ने कारणले स्थानियले उनलाई जतिबेला पनि सम्झने गर्छन । कार्कीले आफुले समाजिक रुपमा सेवा गर्न पाउदा अत्यान्तै खुसि लाग्ने गरेको बताउछन ।
कार्कीले यो बर्ष पनि करोडौंको बिधुतिय काम सम्पन्न गरेका छन । उनलाई काम गराउन स्थानिय उपभोक्तहरुले पनि आग्रह गर्ने गर्छन ।