अर्घाखाँचीडट्कम संवाददाता
बाँगी, अर्घाखाँची असार १० । अपांग भएका विनोद खड्का भन्छन तपाईले जस्तै दाहिने हातले चिया पिउन्न पाउ भन्दै आर्थिक सहयोगको अपिल गरेका छन्।
अर्घाखाँची जिल्लाको मालारानी -५ साविक बाँगीको आलसामारी निवासी विनोद खड्का ले बाल्यकाल (१२ वर्ष) को उमेरमा दाहिने हात गुमाउनु भएको थियो । बुवा आमा न हुदा पाँच जना मध्य काइलो छोरा आर्थिक अवस्था निकै कम्जोर भएका कारण हात लगाउन्न पाउनु भएन्न । धेरै रकम लाग्ने हुदा हात लगाइ दिन्न परिवारलाई गार्हो भएको स्थानीयले बताउछन् । खड्का का दुई वटा छोरा छन ।
चिया पिउन्न मिल्ने कृत्रिम हात २२ लाख देखि १ करोड सम्म पर्ने डाक्टरले बताउनु भयो खड्का बताउनु हुन्छ ।
पारिवारिक आर्थिक अवस्था निकै कम्जोर भएकोले रकम जुटाउन्न हम्मेहम्मे परेको छ।
कसैको संघर्षशिल जीवनमा उत्साहको एउटा भएपनि इट्टा थप्ने प्रयास गर्नुहोस् भन्दै एक दिनमै १५००० नेपाली उठेको छ । उठ्ने क्रम जारी रहेको खडका बताउछन । अधिक जानकारी लिनु परेमा या सयोग गर्नको लागि
विनोद खड्का मोबाइल न. ९८४७२३७०८७