(प्रकासित मिती: २०७६ आषाढ १०, मंगलवार)
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची असार १० (अर्घाखाँचीडट्कम संवाददाता) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले पाँचौ नगरसभामा आ.ब.०७६/०७७ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।
सन्धिखर्क नगरपालिकाले ६५ करोड १९ लाख ६७ हजार बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाले कृर्षि पर्यटन शिक्षा स्वास्थ्य खानेपानी पशुपालन सडक युवा सरोजगार लाई पहिलो प्राथमिकता राखेको छ ।
आर्थिक बर्ष २०७६/२०७७ का लागि नीति तथा कार्यक्रम नगरप्रमुख कमल प्रसाद भुसालले पेश गर्नु भएको छ । नगरपालिका को पाचौं नगरसभामा नगरप्रमुख भुसालले २१ पेज लामो नगरपालिकाको भाग्य रेखा नीति कार्यक्रम पेस गरेपछि नगरसभाले सर्बसहमत पारित समेत गरेको छ । नगरप्रमुख भुसालले पेस गरेको नीति तथा कार्यक्रममा दिर्घकालिन योजनाहरु समाबेस गरिएको छ । निति तथा कार्यक्रमको पुर्ण पाठ:-
नगरप्रमुख कमल प्रसाद भुसालले पेश गर्नु भएको कार्यक्रम तथा बजेट:-
नगर उपप्रमुख ठाकुर कुमार विकले पेश गर्नुभएको निती तथा कार्यक्रमहरु