अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा दुग्ध व्यवसायकाे प्रवर्द्धन तथा बजारीकरणका लागि समूह समिति र सहकारी गठन तथा परिचालन विषयक स्थलगत ३ दिने तालिम शुरु भएको छ ।
पशुसेबा कार्यालय सन्धिखर्कमा शुरु भएको ३ दिने तालिमकाे प्रदेश सभा सदस्य चेतनारायण आचार्यले उद्घाटन गरेका थिए ।