ढिकुराको गैरागोठमा विरुवाहरु वृक्षारोपण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
ढिकुरा, अर्घाखाँची । राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका वार्ड नम्बर ९ ढिकुराको गैरागोठमा विरुवाहरु वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । 
ढिकुराको गैरागोठमा रहेको सारदा माबीको पछाडी रहेको क्षेत्रमा विरुवाहरु वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । 
वृक्षारोपण कार्यक्रम वार्डअध्यक्ष नारायण प्रसाद खनालका साथै खेमराज चुदाली, मोतीराम भट्टराई, गिरी घिमिरे, सन्तोष पोख्रेल, दिनेश पोखरेल लगायतको सहभागीता रहेको थियो । 
तस्बिर: विन्दु घिमिरे

अन्य समाचारहरु