पालीको ढाक्रेबासमा गाँजाका बोटहरु नष्ट

अर्घाखाँचीडट्कम संवाददाता 
ढाक्रेबास, अर्घाखाँची ।  प्रहरी चौकी पाली अर्घाखाँचीको आयोजनमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार जिल्ला अर्घाखाँची पाणिनी गाउँपालिका वार्ड नं. ७ पालीको ढाक्रेबासमा गाँजाका बोटहरु नष्ट गरिएको छ । 
 प्रहरी चौकी पालीबाट खटिएको प्रहरी टोली र स्थानिय बुद्धिजिवी, भद्रभलादमीको उपस्थितीमा आफै प्राकृतिक रुपमा उम्रिएका अं. २५० गाँजाका बोटहरु नष्ट गरिएको हो । 

अन्य समाचारहरु