अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची । मालारानी गाउँपालिकाकाे सहयाेग र महिला सन्जाल समिति मालारानीको आयाेजनामा सरसफाइका लागि प्लास्टिक मुक्त १ दिने अभिमुखिकरण कार्यक्रम खनदहमा सम्पन्न भएको छ ।
अभिमुखिकरण कार्यक्रममा गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य, उपाध्यक्ष प्रमिला क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।