खिल्जीको दुर्वाङमा गाँजाका वोटहरु नष्ट

अर्घाखाँचीडट्कम संवाददाता 
खिल्जी, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालीका वडा नं. ६ खिल्जी स्थित दुर्वाङमा प्राकृतिक रुपमा उम्रिएका अन्दाजी ९० गाँजाका वोटहरु नष्ट गरिएको गरिएको छ । 
 प्रहरी चौकी खिल्जीबाट प्र.ना.नि.देव बहादुर के.सि.को कमाण्डमा खटिएको प्रहरी टोली र स्थानियहरुको उपस्थिमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अनुसार भुमिकास्थान नगरपालीका वडा नं.६ स्थित दुर्वाङमा प्राकृतिक रुपमा उम्रिएका अन्दाजी ९० गाँजाका वोटहरु नष्ट गरिएको हो ।  

अन्य समाचारहरु