अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा बन्यजन्तु संरक्षण तथा अन्य बन गतिविधिहरू सम्बन्धी अन्तरक्रियात्मक गाेष्टी सम्पन्न भएको छ ।
डिभिजन बन कार्यालय अर्घाखाँचीकाे आयाेजनामा बन्यजन्तु संरक्षण तथा अन्य बन गतिविधिहरूकाे बारेमा अन्तरक्रियात्मक गाेष्टी सन्धिखर्कमा सम्पन्न भएको हो ।