अर्घाखाँचीडट्कम
कुखुरेदेउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ८ पालीको कुखुरेदेउरालीमा लागु औषध , बालबिबाह, बालबिबाह तथा जंगली च्याउ नखाने सम्बन्धी बिबिध बिषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
प्रहरी चौकी पाली अर्घाखाँचीको आयोजनमा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत जिल्ला पालीको कुखुरेदेउरालीमा स्थानियबासी, भद्रभलादमी, समाजसेवी, बुद्धिजिवी, महिला, युवा र बालबालिकाको उपस्थितिमा प्र.स.नि. रामनारायण चौधरीले लागु औषध , बालबिबाह, बालबिबाह तथा जंगली च्याउ नखाने सम्बन्धी बिबिध बिषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।